जिल्ला लीग फुटबलमा बसन्तपुर युनाइटेडले गीतानगर ब्वाइजसंग अंक बाँड्यो

जिल्ला लीग फुटबल प्रतियोगितामा सहभागिता जनाएको माडीको बसन्तपुर युनाइटेड क्लबले गीतानगर ब्वाइजसंग अंक बाँडेको छ । सौराहामा जारी सो प्रतियोगिताको समूह चरणको खेलमा बसन्तपुर युनाइटेड क्लब र गीतानगर ब्वाइजले... Read more »

वीरेन्द्र बजार गोल्ड कपको उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब बिजयी

धनुषामा जारी २ नम्बर प्रदेशको प्रतिष्ठित वीरेन्द्र बजार गोल्ड कपको उद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब, बिजयी भएको छ । गोल्डकप अन्तरगत आज साँझपख सम्पन्न खेलमा बसन्तपुर युनाइटेडले मोरङको... Read more »

पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई

स्टार स्पोर्टस् क्लब, बरुवामा आयोजनामा सञ्चालित पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुर ले जितेको छ । बरुवा बजारस्थित स्टार फुटबल मैदानमा सम्पन्न फाइनलमा चिरौली युनाइटेड क्लबलाई... Read more »

बाँदरझुलामा जारी तीज कपको उपाधी वनशक्ति युवा क्लब, ठोरीलाई

युवा दर्शन समाज क्लवको आयोजनामा बाँदरझुलामा सञ्चालित तीज कप फुटबलको उपाधी वनशक्ति युवा क्लब, टाउन, ठोरीले उचालेको छ । सोमबार सम्पन्न फाइनलमा वनशक्तिल युनाइटेड क्लब बाँदरझुलालाई ५–० को फराकिलो... Read more »

तीज कपमा उपाधीका लागि बाँदरझुलाको युनाइटेड र ठोरीको बनशक्ति भिँड्ने

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबल प्रतियोगितामा आइतबार बसन्तपुर युनाइटेड क्लब बिजयी भएको छ । बसन्तपुर युनाइटेडले ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई १-० ले पराजित गरेको हो । तर,... Read more »

स्टार कपमा ज्ञानज्योति र बसन्तपुर तथा तीज कपमा युनाइटेड र तमु ब्वाइज विजयी

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शनिवारका खेलहरु जित्दै ज्ञानज्योति युवा क्लब, भैरवपुर र बसन्तपुर युनाइटेड क्लब ‘ए’ सेमीफाइनल प्रवेश गरेका छन् । आज (शनिवार)को पहिलो खेल ज्ञानज्योति... Read more »

स्टार कप फुटबलमा शुक्रबार चैनपुर र बुद्धज्योति युवा क्लब विजयी

बाँदरझुलामा जारी तीज कप फुटबलमा शुक्रबार वनशक्ति युवा क्लव, टाउन (ठोरी) र युनाइटेड क्लब प्लट नं ६ ,बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शुक्रबार चैनपुर फुटबल... Read more »

स्टार कपमा बुधबार बुद्धज्योति र जनआस्था युवा क्लब विजयी

बाँदरझुलामा जारी तीज कपमा भने तमु समाज कल्याणपुर र तमु ब्वाईज ठोरी विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा बुधबार बुद्धज्योति युवा क्ल्ब सितलपुर र जनआस्था युवा क्लब,... Read more »

स्टार कपमा मंगलबार साहारा र बसन्तपुर युनाईटेड विजयी

बाँदरझुलाको तीज कपमा भने वनशक्ति ठोरी, युवा जागृति ठोरी र प्लट नं. ६ बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा मंगलबार साहारा युवा क्लब, ब्रम्हपुरी र बसन्तपुर... Read more »

सोमबार स्टार कप फुटबलमा तीन र तीजकप फुटबलमा दुई खेल सम्पन्न

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलको तेस्रो दिनका खेलहरुमा माडी-६ कल्याणपुरको ‘बी’ समूह, ज्ञान ज्योति युवा क्लव भैरवपुर र नाजिल माडी नगरपालिका-२ विजयी भएका छन् । पहिलो खेलमा... Read more »