मध्यवर्ती उपभोक्ता समितिको चुनावी प्रकृया बहिष्कार गर्नुपर्ने आवाज उठ्दै

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्दै गर्दा त्यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्वदेशसंग कुराकानी गर्दै माडी नगरपालिका वडा नं.... Read more »

मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ... Read more »

नेपाली सेनाको बटुक दल गणद्वारा प्रकृति संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रम

नेपाली सेना अन्तरगत श्री बटुक दल गण, कसरा ब्यारेकको आयोजनामा माडीको दक्षिण अयोध्यापुरीमा प्रकृति संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र... Read more »

पाँचपाण्डव क्षेत्रकाे नदी कटान राेक्न रिउ खोलाको डाइभर्सन निर्माण हुँदै

रीउ नदीको बहाव धार बदल्न माडीबासीहरुले गरेको फरक शैलीको दवाबको प्रभावस्वरुप रिउ खोलाको डाइभर्सन निर्माण भइरहेको छ । पाँचपाण्डव क्षेत्रमा रीउको कटानका कारण होमस्टेहरु भत्काउनु परेको र पाँचपाण्डव बस्ती... Read more »

निकुञ्जभित्र कसरादेखि देउराली डाँडासम्मको बाटो बिजाेग

चितवन राष्ट्रिय निकुञ्जभित्र कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मत नहुँदा सडक यातायात प्रभावित भइरहेको छ । सो खण्डको बाटोमा खाल्डाखुल्डी परेको र पानी जमेको कारण दुइपाङ्ग्रे र साना... Read more »

निकुञ्जभित्रकाे बाटाे: राज्यले कालोपत्रे गर्न खोजेजस्तो गर्ने तर न्यायालयले त्यसमा अंकुश लगाउने

देव ‘अञ्जान’ शाह– चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सुचीमा समावेश गरेको युनेस्कोले निकुञ्जको दक्षिणदर्फ माडी उपत्यकामा मानव बस्ती रहेको पक्ष स्वीकार गर्न चाहँदैन । त्यस्तै, नेपालको न्यायलयले बन्यजन्तु संरक्षणका... Read more »

नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले अपनाए बिल्कुलै फरक शैली

स्थानीय सरकारलाई रीउ नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले बिल्कुलै फरक शैली अपनाएका छन् । नगरपालिका कार्यालयमा डेलिगेसन वा हड्ताल केहिपनि नगरी सिधै खोलामै पुगी कोदालो र बेल्चाको भरमा... Read more »

प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाई

माडीसंगै पूर्वी चितवनको लोथर क्षेत्रमा चुरे संरक्षणका लागि संघीय सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनमा सुरुवात... Read more »

माडीको राधापुर बनटाैली क्षेत्रमा बृक्षारोपण अभियान सुरु

हरियाली विकास कार्यक्रम अन्तरगत माडीको राधापुर बनटाैली क्षेत्रमा बृक्षारोपण अभियान सुरुवात भएको छ । नेपाल सरकार, जलाधार तथा भू-संरक्षण विभागको आयोजना तथा जापानी सहयोग नियोग जाइकाको सहयोगमा माडी नगरपालिका... Read more »

चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई तत्कालै काम सुरुवात भएकोमा आज निर्माणकार्य... Read more »