लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरकोमा माडीमा समेत बिरोध प्रदर्शन (भिडियो)

नेपालको लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरकोमा माडीमा समेत बिरोध प्रदर्शन सुरु भएको छ । माडी क्याम्पसका विद्यार्थीहरुले आज बिहान माडीको बसन्तपुर बजारमा प्रदर्शन गरेका हुन्... Read more »

आफूमाथि हमलाको मुख्य योजनाकार सन्तोष पनेरु रहेको ज्ञानेन्द्र शाहीको आरोप

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले आफूमाथि भएको कुटपीट घटनाको मुख्य योजनाकारका रुपमा माडीका युवा नेता सन्तोष पनेरुलाई आरोपित गरेका छन् । शाहीले केहि युट्युब च्यानलहरुलाई अन्तरवार्ता दिँदै गत महिना... Read more »

माडीभर २२८ कृषकद्वारा १०६ बिगाहामा गरिमा जातको भनिएको धान खेती

माडीभर २२८ जना कृषकहरुले कुल १०६ बिगाहा जमीनमा गरिमा जातको भनिएको हाइब्रिड धान खेती गरेको देखिएको छ । राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका बैज्ञानिक,... Read more »

माडीबाट दुईपटक साँसद निर्वाचित शेरचन प्रदेश प्रमुखका लागि सिफारिस

माडी क्षेत्रबाट दुईपटक साँसद निर्वाचित नेकपा नेता अमिक शेरचन प्रदेश प्रमुखका लागि सिफारिस हुनुभएको छ । नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रदेश प्रमुखका रुपमा शेरचनलाई सिफारिस गरेको हो ।... Read more »

सोमेश्वरको पर्यटन प्रवर्द्धनका लागि प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुँदै

माडीको सोमेश्वर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जारी कार्तिक महिनाको तेश्रो साता राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुन लागेको छ । सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी; इको, कृषि र पर्यटनको गन्तव्य... Read more »

दशैं तिहार कपको फाइनलमा स्टार स्पोर्टस् र आयोजक साइड नेपाल भिँड्ने

माडीको बसन्तपुरमा जारी दशैं तिहार कप फुटबलको उपाधीका लागि स्टार स्पोर्टस् क्लब बरुवा र आयोजक साइड नेपाल भिँड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनल चरणका खेलहरु जित्दै स्टार स्पोर्टस्... Read more »

माडीमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढेपनि इन्टरनेटको गति र गुणस्तर भने बढ्न सकेन

इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढिरहेको भएपनि माडीमा इन्टरनेटको गति र गुणस्तर भने अपेक्षाकृत बढ्न सकेको छैन । पछिल्लो समय माडीले सुचना प्रविधीको क्षेत्रमा त फड्को मारेको छ तर इन्टरनेटको... Read more »

माडीको खैरहनीमा नेदरल्याण्डका विशेषज्ञ चिकित्सकबाट दाँत शिविर चल्ने

माडीको खैरहनीमा भोलि बिहीबारबाट दुई दिनसम्म निःशुल्क दन्त रोग उपचार शिविर सञ्चालन हुँदैछ । शिविर अन्तरगत नेदरल्याण्ड ओरल हेल्थ सोसाइटीमा आवद्ध विदेशी डाक्टरहरुले खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क... Read more »

दशैं कपमा बुधबार स्टार स्पोर्टस् र आयोजक साइड नेपाल विजयी

माडीको बसन्तपुरमा जारी फुटबल प्रतियोगिता अन्तरगत क्वार्टर फाइनलका खेलहरुमा आज स्टार स्पोर्टस् क्लबको ए टोली र आयोजक साइड नेपाल बसन्तपुर विजयी भएका छन् । आजको पहिलो खेलमा स्टार स्टार... Read more »

क्रसर प्लाण्ट राख्न समय लाग्ने भएसंगै माडीको बाटो कालोपत्रेमा थप ढिलाइ

निर्माण सामग्रीहरुको अभाव देखाउँदै माडीको बाटो कालोपत्रे गर्ने काम लम्ब्याउँदै आएको आशिष निर्माण सेवाले माडीमा पोर्टेबल क्रसर प्लाण्ट स्थापना गर्न लागेको छ । डिभिजन सडक कार्यालय चितवनको सिफारिसमा जिल्ला... Read more »