अन्तर विद्यालय हाजिरी जवाफमा दक्षिण कालीका विद्यालयको टोली पहिलो

५५ औं राष्ट्रिय बालदिवसको अवसरमा माडीको दक्षिण अयोध्यापुरीमा सञ्चालित अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा दक्षिण कालीका आधारभूत विद्यालय देबेन्द्रपुरको टोली पहिलो भएको छ । प्रतियोगितामा आयोजक समेत रहेको दक्षिण... Read more »

नमुना छात्रबासमा संरक्षित बालबालिकाहरुलाई सहयोग गर्ने क्रम बढ्यो

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकाहरुले सहयोगी हातहरुको सहयोग पाउन थालेका छन् । छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं... Read more »

शिशु कक्षामा अध्ययनरत अति बिपन्न विद्यार्थीलाई पोशाक हस्तान्तरित

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । विद्यालयको शिशु कक्षामा अध्ययनरत अति बिपन्न परिवारबाट आएका २० जना बालबालिकाहरुलाई... Read more »

छनौटको उत्कृष्ट विद्यालय बनाउन माडीका शिक्षकहरुको प्रतिबद्धता

माडीका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक सुधारको अभियान चलाउँदै आफ्नो विद्यालयलाई विद्यार्थीको छनौटको उत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । शिक्षक र विद्यालयहरुले आज एक कार्यक्रमबिच आउँदो बर्षको... Read more »

इतिहासमै पहिलोपटक माडी नगरभित्रै स्नातकोत्तर तहको परीक्षा सञ्चालित

माडीको इतिहासमै पहिलोपटक स्नातकोत्तर तहको परीक्षा माडी नगरभित्रै सञ्चालन भएको छ । स्नातक र स्नातकोत्तर तह सञ्चालनमा रहेको माडीको एकमात्र शैक्षिक संस्था माडी क्याम्पसमा एम.एड. प्रथम सेमेस्टरको परीक्षा सञ्चालन... Read more »

अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा शिशु कल्याण प्रथम

नेपाल जुनियर रेडक्रस सर्कल, शिशु कल्याण आधारभूत विद्यालयले आयोजना गरेको अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा आयोजक सर्कलको टोली प्रथम भएको छ । त्यसैगरी दिव्य कालीका अंग्रेजी विद्यालय कल्याणपुर दोश्रो,... Read more »

नमुना छात्रवासका अनाथ विद्यार्थीहरुलाई सहयोग स्वरुप खाना खुवाउन सुरु

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रवासमा रहेका अनाथ र बिपन्न विद्यार्थीहरुलाई सहयोगस्वरुप खाना खुवाउने क्रम सुरु भएको छ । करीब चालिस जनाको संख्यामा रहेका अभिभावकविहीन विद्यार्थीहरुलाई पहिलोपटक युवा समाजसेवी श्रीप्रसाद दवाडीको... Read more »

प्राथमिक विद्यालय रमाइलोडाँडाकी पूर्व प्रधानाध्यापक अञ्जला देवी श्रेष्ठको निधन

माडीको एक विद्यालयमा लामो समय प्रधानाध्यापकका रूपमा शैक्षिक सेवा गर्नुभएकी अञ्जला देवी श्रेष्ठको निधन भएको छ । तात्कालीन राष्ट्रिय प्राथमिक विद्यालय, रमाइलोडाँडामा ३१ बर्षसम्म प्रधानाध्यापकका रूपमा काम गर्नुभएकी उहाँ... Read more »

माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने

माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको... Read more »

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई ‘एक विद्यालय एक नर्स कार्यक्रम’

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन आउने भएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्ने यो कार्यक्रम माडी नगरक्षेत्रमा पहिलोपटक... Read more »