खोलामा रहेका बिजुलीको पोल ढल्न लागेको भन्दै माडीको बिजुली काटियो

मगोईसंगै अन्य केहि खोलाको बगर क्षेत्रमा रहेका बिजुलीको पोल ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका लागि भन्दै आज बिहानभर माडीको बिजुली काटिएको छ । दुई बर्षअघि नै बाढीका कारण ढल्किएको मगोई... Read more »

मध्यवर्ती उपभोक्ता समितिको चुनावी प्रकृया बहिष्कार गर्नुपर्ने आवाज उठ्दै

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्दै गर्दा त्यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्वदेशसंग कुराकानी गर्दै माडी नगरपालिका वडा नं.... Read more »

मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ... Read more »

विप्लव पुत्र प्रकाश चन्दसहित मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरू रिहा

चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थीहरू छुटेका छन् । चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित... Read more »

चितवन प्रहरीद्वारा नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ

सरकारी प्रतिबन्धमा रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीले चन्दलाई चितवन मेडिकल कलेज भरतपुरबाट पक्राउ गरेको हो । पक्राउ गर्ने... Read more »

नेपाली सेनाको बटुक दल गणद्वारा प्रकृति संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रम

नेपाली सेना अन्तरगत श्री बटुक दल गण, कसरा ब्यारेकको आयोजनामा माडीको दक्षिण अयोध्यापुरीमा प्रकृति संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र... Read more »

निजामती सेवा दिवसको अवसर पारी माडीमा बिरामीलाई फलफूल वितरित

१६औं निजामती सेवा दिवसको अवसर पारी माडीको बघौंडा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । निजमती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले देशैभर रचनात्मक काम गरी निजामती... Read more »

सञ्जय काजीलाई नागरिक पार्टीको कारवाही : केन्द्रीय सदस्य र पार्टीबाट हटाइए

राष्ट्रिय नागरिक पार्टीले सो पार्टीका केन्द्रीय सदस्य रहनुभएका माडीका युवा सञ्जय काजीलाई कारवाही गरी केन्द्रीय सदस्य र पार्टीबाट हटाएको जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै राष्ट्रिय नागरिक पार्टीका... Read more »

रवि लामिछानेको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग

टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने र कँडेलले चितवन जिल्ला... Read more »

पूर्वाधार विकास मन्त्रालयद्वारा माडीमा सडक कालोपत्रेका २ योजना स्वीकृत

प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी आर्थिक बर्षमा माडी नगरक्षेत्रमा सडक कालोपत्रेका लागि २ वटा योजनाहरु स्वीकृत गरेको छ । माडी नगरपालिका वडा नं. ८ को... Read more »