लालकाजी : जसले माडीमा पहिलो पटक कटेज रेष्टुरेण्ट सुरु गरे (फिचर)

त्यसबखत माडीमा स-साना रेष्टुरेष्ट र खाजा घरहरु थिए तर सभाहलयुक्त व्यवस्थित कटेज खुलिसकेका थिएनन् । कुनै कार्यक्रम गर्नुभपर्ने भए विद्यालयको कक्षाकोठा खोज्दै हिँड्नु वा खुला ठाउँमा गर्नुको बिकल्प थिएन... Read more »

कुसुमखोलाकी लालिमाया चेपाङद्वारा ११ औं शिशुको जन्म

कुसुमखोलाकी लालिमाया चेपाङले ११ औं शिशुको जन्म दिइन । ८ दिनअघि उनले कुसुमखोलास्थित घरमै ११औं सन्तानका रुपमा छोरा जन्माएकी हुन् तर केवल १.५ किलोग्राम तौलको । आँखा समेत नखुलिसकेको... Read more »

नक्कली फेसबुक खोली अरूको दुष्प्रचार गर्ने र अश्लिल पोस्ट गर्ने क्रम बढ्दो

चितवन । देशैभर सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइ.डी. खोलेर दुष्प्रचार गर्ने, डर धम्की दिने तथा अश्लिल अभिव्यक्ति र तस्बिर पोस्ट गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग हुनेगरी... Read more »

गाउँमै तरकारी खेती गरी मनग्य आम्दानी गर्दै माडीका दुई दिदीबहिनी

माडी नगरपालिका–५ ढिकुरबारीकी निरा क्षेत्री र संगिता लामिछाने दिदीबहिनीले तरकारी खेती गरी मनग्य आम्दानी गरिरहनुभएको छ । क्षेत्री र लामिछाने दिदीबहिनीले वि.सं २०७४ सालबाट करीब २ कठ्ठा जमिनबाट तरकारी... Read more »

दोलखाबाट आएर माडीमा व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल

दोलखाबाट आएर माडीको कृष्णनगरमा एक युवाले व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल सुरु गरेका छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-६, नागदिङ निवासी २४ बर्षीय युवा धर्मेन्द्र तामाङले माडीमै पहिलोपटक... Read more »

माडीको रिमाल खोलाकाे निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन सामग्रीकाे प्रयोग

माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोलामा निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको देखिएको छ । पुलको जग निर्माण पुरा भई माथिल्लो भाग ढलानको सुरुवात हुँदैगर्दा ढलानमा... Read more »

नेकपा चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिएका छन् । माडीबाट पूर्व एमालेबाट ६ जना र नेकपा (माओवादी केन्द्र)बाट ७ जना जिल्ला सदस्य चुनिएका... Read more »

फोहोर फ्याँक्ने थलो बन्दै, माडी बसन्तपुरस्थित पोखरी

माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी पुनः डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो... Read more »

सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको भेटियो

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीस्थित सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको पाइएको छ । गत रामनवमीमा मेला आयोजनाको क्रममा सो मन्दिरमा रङ्गरोगन गरी सोमेश्वर कालिका मन्दिर, माडी... Read more »

कुसुमखोलाको चेपाङ् समुदाय सहज जीवनयापनको खोजीमा बसाई सर्दै

कुसुमखोलामा दुखजिलो जीवनयापन गरिरहेको चेपाङ् समुदाय सहज बसाइको खोजीमा ईन्द्रबस्ती र जीवनक्षेत्रमा बसाई सर्न थालेका छन् । रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका माडी कुसुमखोलाबासीहरु सहज... Read more »