रानाभाट रिहाईका लागि संकलित ब्लड मनी परिचालन नयाँ संस्थामार्फत

हालै जेलमुक्त भई कतारबाट स्वदेश फर्किएका बिनोद रानाभाटको रिहाई तथा उद्धारका लागि संकलित ब्लड मनीको संरक्षण र परिचालनका लागि छुट्टै संस्था (ट्रष्ट) गठन हुने भएको छ । संस्था दर्ता... Read more »

डेनमार्कबाट १७ जना डेनिस स्वयम्-सेवीहरु माडीका लागि प्रस्थान

डेनमार्क निवासी स्वयम्-सेवीहरुको संस्थाहरुद्वारा माडीको दक्षिण अयोध्यापुरी, कान्तिपुर र चौकीडाँडामा सञ्चालनमा रहेको बहुआयामिक परियोजनामा सहभागिताका लागि १७ जना स्वयम्-सेवकहरु माडीका लागि प्रस्थान गर्दैछन् । डेनिस स्वयम्-सेवीहरुले खरकट्टास्थित माडी ब्रेन... Read more »

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक नबनाउन युनेस्कोको चेतावनी

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले चितवन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ । निकुञ्जभित्र नयाँ सडक नबनाउन र भएका सडकको पनि व्यवसायिक प्रयोजनका लागि... Read more »

सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको भेटियो

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीस्थित सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको पाइएको छ । गत रामनवमीमा मेला आयोजनाको क्रममा सो मन्दिरमा रङ्गरोगन गरी सोमेश्वर कालिका मन्दिर, माडी... Read more »

अमेरिकी सरकारद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

अमेरिकी सरकारले माडी क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ । नो इन्भेष्टिगेशन सर्कुलर जारी भएसंगै अमेरिकी सरकारका... Read more »

बी.बी.सी. नेपालीको साँझपख र बिहानीपख हप्ताको दुई दिन बन्द हुने

नेपालको सर्बाधिक लोकप्रीय रेडियो कार्यक्रमका रुपमा रहेका बी.बी.सी. नेपालीको साँझपख र बिहानीपख हप्ताको दुई दिन बन्द हुने भएको छ । अब एक हप्तापश्चात हरेक शनिवार र आइतबार बी.बी.सी. नेपालीका... Read more »

बन्द अवस्थामा रहेको नरकटियागंजदेखि भिखनाठोरी चल्ने रेलसेवा सुचारु गर्न माग

नेपालसंग सीमा जोडिएको भारतको भिखनाठोरी क्षेत्रका भारतीय नागरिकहरुले नरकटियागंजदेखि भिखनाठोरी चल्ने ऐतिहासिक रेलसेवा सुचारु गर्न माग गरेका छन् । तात्कालीन ब्रिटिस इण्डीया सरकारका क्राउन प्रिन्सले शिकारमा आउँदा प्रयोग गरको... Read more »

राष्ट्रसंघीय सुरक्षा परिषद्को पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ : उत्तर कोरिया

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अमेरिकी प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउने सहितको कडा नाकाबन्दीको प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उत्तरका प्रमुख व्यापार साझेदार चीन र रुसले... Read more »

चन्द्रमामा पुनः मानवसहितको यान पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तरिक्ष संस्था (नासा)लाई पुनः चन्द्रमामा मानवसहितको यान पठाउने निर्देशन दिएका छन् । जनवादी गणतन्त्र चीनले चन्द्रमामा मानवसहितको यान पठाउने घोषणा गरेको पृष्ठभूमिमा अमेरिकाले दोश्रो... Read more »

फिलिपिन्समा भीषण आँधी र पहिरो, २६जनाको मृत्यु भएको ४६ जना बेपत्ता

फिलिपिन्समा भीषण आँधी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् । काइ–ताक नामक आँधी तथा त्यसलगत्तैको गएको भीषण पहिरोका कारण कम्तीमा २६... Read more »