माडीमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढेपनि इन्टरनेटको गति र गुणस्तर भने बढ्न सकेन

इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढिरहेको भएपनि माडीमा इन्टरनेटको गति र गुणस्तर भने अपेक्षाकृत बढ्न सकेको छैन । पछिल्लो समय माडीले सुचना प्रविधीको क्षेत्रमा त फड्को मारेको छ तर इन्टरनेटको... Read more »

दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता कार्तिक १ गतेबाट हुने

साइड नेपालद्वारा आयोजित दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता २ दिनपछि सरेको छ । यसअघि असोज २९ गतेबाट सुरुवात हुने तालिका रहेको सो प्रतियोगिताको उद्घाटन आउँदो कार्तिक १ गते... Read more »

माडीको बसन्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

माडी बसन्तपुरको पुल्चोक क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । बघौंडाबाट बसन्तपुरतर्फ आउँदै गरेका ना.५०प. ९२८१ र ना.६३प. ७७७० नम्बरका मोटरसाइकलहरु जुध्दा एक मोटरसाइकल चालक बसन्तपुर... Read more »

क्षमता भन्दा धेरै यात्रु बोक्ने चारवटा बस माडी प्रहरीकाे कारवाहीमा

बसमा सिटभन्दा धेरै र छतमा यात्रु बोकी गाडी चलाएको भन्दै माडी प्रहरीले चारवटा बसलाई कारवाही गरेको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका विभिन्न बजारहरुमा गरिएको छड्के... Read more »

जब मुर्ती तयार हुन्छ, अनि दोहोरिन्छ, सन्तुष्टिको लामो निश्वास

उमेर ढल्कँदो, तर जोश जाँगर भने उस्तै । बिहानै उठ्यो अनि मुर्ती बनाउने मिहिन कार्यमा भिँड्यो । अविराम लगावको परिणामस्वरुप एउटा आकर्षक मुर्ती तयार हुन्छ, अनि सन्तुष्टिको लामो निश्वास... Read more »

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालियाे

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालिएको छ । माडी नगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने मझुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गरिएको हो ।... Read more »

आश्विन शुक्ल प्रतिपदादेखि शुरुभएको बडादशैँ आजबाट समापन हुँदै

आश्विन शुक्ल प्रतिपदादेखि शुरुभएको नेपालीहरुको महान् पर्व बडादशैँ आज आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम... Read more »

श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिला माडी प्रहरीकाे नियन्त्रणमा

पटक पटक विवाह गरी श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा जिल्लामा माइती रहेकी बर्ष २७ की लक्ष्मी तामाङलाई पछिल्ला श्रीमान सहित... Read more »

एक दशकदेेेखि बस्ती स्थानान्तरणको पर्खाइमा माडीका सिमराबासीहरु

माडी नगरपालिका ३ सिमरामा बसोबास गर्दै आएका करीब १०० घरधुरी करीब १ दशकदेखि सुरक्षित स्थानमा स्थानान्तरणको पर्खाइमा रहेका छन् । सरकारी पक्षबाट अपेक्षित सहयोग नहँुदा तथा सम्बन्धित निकायले पहलकदमी... Read more »

३ बर्षभित्र चितवनको बाटोमा धुलो नउड्ने प्रण गरेको प्रचण्डकाे जिकिर

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३ बर्षभित्र माडीसंगै चितवनको कुनैपनि बाटोमा धुलो नउड्ने व्यवस्था गर्न आफूले प्रण गरेको बताउनुभएको छ । १६ औं दिवाकर भुसालको... Read more »