माडी न.पा को वार्षिक नगर विकास योजना वेब साईटमार्फत सार्वजनिक

माडी नगरपालिकाको वार्षिक नगर विकास योजना ०७५/०७६ वेब साईटमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाको दोश्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रम, चालु तथा पूजिगत तर्फको विनियोजित बजेटको पूर्ण पाठ, करको दर, दोस्रो नगरसभाले गरेका प्रशासनिक तथा नीतिगत निर्णयहरु, जनप्रतिनिधि तथा कर्मचारीको नाम, पद, र मोबाईल नम्बर लगायतका विवरण सहितको वार्षिक नगर विकास योजनाको पुस्तकको सफ्टकपीका रुपमा वेवसाइटमार्फत सार्वजनिक गरेको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु